कमल थापासँग राप्रपा समर्थित एनआरएन

काडमाडौं । राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाले राप्रपाले कुनै पार्टी भन्दा प्रवासी नेपालीको समस्या हेर्ने दृष्टिकोणमा कमि नरहेको बताउनु भएको छ । राप्रपा प्रवास विभागद्वारा आयोजित कार्यक्रममा एनआरएनए सम्मेलनमा आएका राप्रपा समर्थित प्रवासी नेपालीहरूसँगको अन्तरक्रियामा वोल्दै उहाँले राप्रपाले प्रवासी नेपालीको हरेक समस्यामा हातेमालो गर्दै साथ दिएको र भविष्यमा पनि साथ दिने कुरा बताउनु भयो,उहाले … Continue reading कमल थापासँग राप्रपा समर्थित एनआरएन